पोखरा स्टील फेब्रिकेटर्सले ल्यायो डिजिटल प्लेटफर्म, डिजाइनदेखि मूल्य अब अनलाइनमै

  • सोमबार १५ भौ २०८३ ०८:२३ AM
पोखरा। पोखरा स्टील फेब्रिकेटर्स एसोसिएसनको २६औँ वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले मेटल फेब्रिकेटर्स व्यवसायीलाई संगठित, व्यवस्थित र मर्यादित ढंगले उद्योग सञ्चालन गर्न आग्रह गरे। सो अवसरमा कटुवालले पोखरा स्टील फेब्रिकेटर्स एसोसिएसनले सञ्चालनमा ल्याउन लागेको डिजिटल प्लेटफर्म तथा वेबसाइटको सुरुवात समेत… Continue reading पोखरा स्टील फेब्रिकेटर्सले ल्यायो डिजिटल प्लेटफर्म, डिजाइनदेखि मूल्य अब अनलाइनमै