काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ नुवाकोटको त्रिशुली पुगेका छन्। सोमबार बाढी प्रभावित जलविद्युत् आयोजनाको निरीक्षण र ऊद्वार कार्यको अपडेट लिन मन्त्री नुवाकोट पुगेको उनको निजी सचिवालयले जनाएको छ। मन्त्री श्रेष्ठले त्रिशुलीस्थित सैन्य तालिम केन्द्रमा गृहमन्त्री सुधन गुरूङसँगै बाढीले निम्त्याएको क्षतिलगायत पुनस्थापनाको सन्दर्भमा छलफल थालेको बताइएको छ। गृहमन्त्री गुरूङ पनि सैन्य तालिम… Continue reading गृहमन्त्री र ऊर्जामन्त्री त्रिशुलीमा, हाइड्रो केन्द्रित उद्धारबारे प्रगति बुझ्दै