पाँच दिनपछि धुन्चेमा ‘जेनेरेटर’ : नि:शुल्क मोबाइल चार्ज, टुटेको आशा जोडिंदै

  • सोमबार १५ भौ २०८३ ०७:४३ AM
 रसुवा (धुन्चे) । रसुवाको सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’ का लागि  ‘जेनेरेटर’ ल्याइएको छ । भोटेकोशी नदीमा गत भदौ १० गते आएको अकल्पनीय विनाशकारी बाढीका कारण विगत  पाँच दिनदेखि रसुवा जिल्लाभर विद्युत् सेवा पूर्ण रूपमा