रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोज्दा कोही भेटिएनन्, सेना फर्कियो

  • सोमबार १५ भौ २०८३ ०७:३१ AM
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित उद्धार तथा खोजी अभियान सञ्चालन गरिएको थियो ।