काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा आएको बाढीका कारण बेपत्ता भएका व्यक्तिको यकिन तथ्यांक अझै निर्धारण गर्न नसकिएको जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले स्थानीय तहदेखि सुरक्षा निकाय तथा जलविद्युत् आयोजनाबाट विवरण संकलन भइरहेकाले बेपत्ताको संख्या अझै घटबढ हुन सक्ने बताइन् । उनका अनुसार सोमबार बिहान ९ बजेसम्म सम्बन्धित आधिकारिक