पाँच दिनमा सोह्र हजारले घट्यो सुनको मूल्य

  • सोमबार १५ भौ २०८३ ०१:०३ PM
-गोरखापत्र अनलाईन काठमाडौँ, भदौ १५ गते । स्थानीय बजारमा पाँच दिनको अवधिमा सुनको मूल्य प्रतितोला सोह्र हजार रुपियाँले घटेको छ । अन्तरराष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रभाव स्थान...