सुरक्षा निकायका प्रमुखहरूसँग ‘ब्रिफिङ’ लिनुहुँदै प्रधानमन्त्री शाह

  • सोमबार १५ भौ २०८३ ०१:११ PM
काठमाडौँ, भदौ १५ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको सङ्कट समाधान गर्न सुरक्षा निकायका प्रमुखहरूसँग क्रमशः छलफल गरिरहनुभएको छ । प्रधानम...