पाँच दिनपछि धुञ्चेमा ‘जेनेरेटर’ : निःशुल्क मोबाइल चार्ज, टुटेको आशालाई जोड्दै

  • सोमबार १५ भौ २०८३ ०१:२४ PM
रसुवा, भदौ १५ गते ।  जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि ‘जेनेरेटर’ ल्याइएको छ ।  भोटेकोशी नदीमा यही भदौ १० गते आएको अकल्पनीय विनाशकारी  बाढीका कारण विगत  पाँच दिनदे...