विपद् व्यवस्थापनमा संघीय सरकारको कार्यशैली प्रभावकारी भएन: कांग्रेस

  • सोमबार १५ भौ २०८३ ०७:५६ AM
विपद्का समयमा स्थानीय र प्रदेश सरकार प्रभावकारी नदेखिनुको मुख्य कारण संघीय सरकारको केन्द्रिकृत सोच रहेको थापाको दाबी छ ।