काठमाडौं । एकाएक उर्लिएको भोटेकोशी बाढी जीवनका लागि त्रासदीपूर्ण दिन बन्यो । यही भदौ १० गते, बुधबारको उक्त बाढीले घर, भवन, सडक, पुल र अन्य संरचना बगाउँदै गर्दा दौडिएर सुरक्षित स्थानमा पुग्न सफल भएकाहरूका आँखामा बाढीको वितण्डा घुमिरहेका छन् । देख्दा देख्दै कैयौँ आफन्त, साथीभाइ र सहकर्मी बाढीमा बेपत्ता भए । ज्यान जोगिए पनि त्यस