जेनजी आन्दोलनका कार्यक्रम स्थगित

  • सोमबार १५ भौ २०८३ ०७:४९ AM
काठमाण्डु – कमन जेन–जी नेपालले भदौ २३ गते तयष् गरेको जेनजी आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । संघर्षका कार्यक्रम फिर्ता लिदै जेनजी युवाहरू अब बाढी प्रभावित क्षेत्रमा पीडितको सहयोगमा जुटने प्रतिबद्धता व्यक्त गरेका छन् । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रेस विज्ञप्ति जारी गर्दैै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण रसुवा, नुवाकोट,