प्रशान्त महासागरमा ‘करिना’ तीव्र गतिमा शक्तिशाली आँधीमा परिणत

  • सोमबार १५ भौ २०८३ ०८:०८ AM
प्रशान्त महासागरमा विकसित ‘करिना’ आँधी आइतबार तीव्र गतिमा शक्तिशाली आँधीमा परिणत भएको छ ।