काठमाडौं । किया मोटर्सको नयाँ विद्युतीय एसयूभी किया क्लाभिस ईभी नेपाली बजारमा आउने भएको छ । किया मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले क्लाभिस ईभी नेपाल ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ । कम्पनीले नेपाली बजारमा बिक्री सुरु गर्नुअघि नै यसको मूल्यसमेत सार्वजनिक गरेको छ । भारतीय बजारमा क्लाभिस ईभीको अधिकतम मूल्य ५६