रसुवाका बाढी-पीडितलक्षित नबिल बैंककाे रक्तदान

  • सोमबार १५ भौ २०८३ ०७:३६ AM
काठमाडौं । नबिल बैंक लिमिटेडले रसुवा बाढीपीडितको सहयोगका लागि रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको प्रधान कार्यालय तीनधारामा लायन्स क्लबसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । भदौ १५ गते सोमबार भएको कार्यक्रममा बैंकका कर्मचारी तथा सर्वसाधारणले रक्तदान गरेका थिए । बाढी तथा पहिरोपछि घाइतेको उपचारमा रगतको अभाव हुन नदिन कार्यक्रम आयोजना गरिएको बैंकले