भोटेकोशी बाढी प्रभावितलाई वरुण वेभरेजको एक करोडभन्दा बढी आर्थिक सहयोग

  • सोमबार १५ भौ २०८३ ०७:४० AM
काठमाडौं । वरुण वेभरेज प्रालिले रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण प्रभावितका लागि सरकारलाई १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । वरुण वेभरेजका प्रतिनिधिहरुले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर एक करोड एक लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् । पेप्सी कम्पनीको नामले परिचित वरुण वेभरेजको तर्फबाट फाइनान्स डाइरेक्टर सञ्जीव अरोराले प्रधानमन्त्री