काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीका कारण बेपत्ता भएका व्यक्तिको यकिन तथ्याङ्क अझै निर्धारण गर्न कठिन रहेको जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सोमबार बिहान ९ बजेसम्म विभिन्न आधिकारिक निकायबाट संकलन गरिएको विवरणअनुसार ४ हजार २०२ जना बेपत्ता छन् । तर खोज तथा उद्धार कार्य जारी रहेकाले यो