रसुवा बाढीबारे प्रधानमन्त्री शाहले लिए प्रधानसेनापतिसँग ‘ब्रिफिङ’

  • सोमबार १५ भौ २०८३ ०८:०२ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न संकटबारे प्रधानसेनापति अशोकराज सिग्देलसँग जानकारी लिएका छन् । प्रधानमन्त्री शाहले सोमबार प्रधानसेनापति सिग्देलसँग भेट गरी बाढीपछि भइरहेको खोजी, उद्धार, राहत तथा व्यवस्थापनका कामबारे ब्रिफिङ लिएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा बाढी प्रभावित क्षेत्रमा अहिलेसम्म भएका काम, उद्धारको अवस्था र आगामी व्यवस्थापनका विषयमा जानकारी