रसुवागढी जलविद्युत आयोजजाबाट नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। रसुवाको भोटेकोशी नदीमा बाढी आए लगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेको भन्दै नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको हो। सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो। सेनाको The post रसुवागढी सुरुङबाट फर्कियो सेनाको उद्दार टोली, कोही नभेटिएको भनाई appeared first on Businesspana.