भोटेकोशीले बगाएका शव भारतको गण्डकसम्म पुग्न थाले

  • सोमबार १५ भौ २०८३ ०७:१७ AM
रसुवा । पाँच दिनअघि रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले पुर्‍याएको मानवीय क्षतिको पीडा सीमापार भारतसम्म पुगेको छ । बाढीले बगाएर बेपत्ता भएका केही व्यक्तिका शव नदीको बहावसँगै भारततर्फ पुगेपछि गण्डक नदीमा फेला पर्न थालेका छन् । भोटेकोशीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति गर्नुका साथै धेरैलाई बेपत्ता बनाएको थियो । बेपत्ताको खोजी भइरहेका बेला… Continue reading भोटेकोशीले बगाएका शव भारतको गण्डकसम्म पुग्न थाले