भोटेकोशी बाढीः सुरुङभित्र हराइरहेकाको खोजी किन सुस्त ?

  • सोमबार १५ भौ २०८३ ०७:४१ AM
हिलो, पानी र लेदोले थुनिएका सुरुङ, जोखिमपूर्ण संरचना र सीमित पहुँचबीच उद्धार कठिन बन्दै काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बाहिरी संसार तहसनहस बनाएसँगै त्यस क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका सुरुङहरू अहिले बेपत्ताको खोजीका लागि सबैभन्दा कठिन र जोखिमपूर्ण क्षेत्र बनेका छन्। बाढीको वेगसँगै सुरुङभित्र पसेको पानी, हिलो, ढुंगा र लेदोले बाटो पुरिएपछि हराइरहेकाहरूको खोजी अभियान… Continue reading भोटेकोशी बाढीः सुरुङभित्र हराइरहेकाको खोजी किन सुस्त ?