रसुवा बाढीको भयावह तस्बिर : मृतक हजार नजिक पुग्दा सम्पर्कविहीनको संख्या चार गुणा माथि, बाढीको असर ४९ वडासम्म देखियो

  • सोमबार १५ भौ २०८३ ०८:०५ AM
काठमाडौं । भदौ १० गते आएको विनाशकारी भोटेकोशी–त्रिशूली बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका कम्तीमा ४९ वडा प्रभावित भएका छन्। विनाशकारी बाढी गएको एक साता पुग्नै लाग्दा त्यसले निम्त्याएको क्षतिको भयावहता दिनहुँ सार्वजनिक हुने सरकारी तथ्यांकसँगै थप स्पष्ट हुँदै गइरएको छ। बाढी प्रभावित जिल्लाहरूमा भौतिक क्षतिको प्रारम्भिक आकलनसमेत सरकारले पूर्ण रूपमा गर्न नसकिरहेको अवस्थामा… Continue reading रसुवा बाढीको भयावह तस्बिर : मृतक हजार नजिक पुग्दा सम्पर्कविहीनको संख्या चार गुणा माथि, बाढीको असर ४९ वडासम्म देखियो