काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले पुरिएको माथिल्लो त्रिशूली ३ ‘ए’को टनेलबाट पानी बाहिर फ्याँक्न थालिएको छ । टनेलभित्र फसेका कामदारको उद्वारको लागि पानी पम्पिङ गरेर बाहिर फाल्न थालिएको हो । टनेलमा ४२ जना फसेको अनुमान छ। रातभर पनि उनीहरूको उद्वार कार्य जारी रहेको थियो । यसअघि भित्र होल बनाएर अक्सिजन पठाइएको थियो । The post माथिल्लो त्रिशूली ३ ‘ए’को टनेलबाट पानी बाहिर फ्याँक्न थालियो appeared first on Kalika Khabar.