भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए धेरैको ज्यान जोगाउन सकिन्थ्यो: बाढीविद् पराजुली
सोमबार १५ भौ २०८३ ०६:०८ AM
भोटेकोशी नदीमा गत बुधबार आएको अकल्पनीय बाढीले केही मिनेटमै नदी किनारका बस्ती, सडक, पुल र भौतिक संरचनामा ठूलो क्षति पुर्यायो । रसुवाबाट सुरु भएको बाढी त्रिशूली हुँदै नुवाकोट, धादिङ, गोरखालगायतका तटीय क्षेत्रमा फैलिँदा धेरै परिवार विस्थापित