दुई महिनापछि खुल्यो मेची राजमार्ग, तत्काल साना सवारी मात्रै चल्ने

  • सोमबार १५ भौ २०८३ ०६:३५ AM
इलाम । गत असार २३ गतेको वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्गमा आजदेखि यातायात सेवा सञ्चालनमा आएको छ । सो राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड मर्मतपश्चात् आज बिहानदेखि साना सवारी सञ्चालनमा लागि खुला गरिएको