तिब्बत । दक्षिण–पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रमा पर्ने गिरोङ बन्दरगाहमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । यतिबेला हजारौँ उद्धारकर्मीहरू हराइरहेका मानिसहरूको खोजीका लागि समयसँग प्रतिस्पर्धा गर्दै जुटिरहेका छन् । आइतबार गिरोङ काउन्टीमा