काठमाण्डु– एसीसी पुरुष प्रिमियर कपमा नेपालले बहराइनमाथि ७ विकेटको फराकिलो जित निकालेको छ । बहराइनले दिएको ८८ रनको लक्ष्यलाई नेपालले २१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । मलेसियाको वाईएसडी युकेएम क्रिकेट मैदान, बङ्गीमा भएको खेलमा नेपालका लागि ओपनर अर्जुन कुमाल ३६ रनमा अविजित रहँदा रोहित पौडेलले १९, आसिफ शेखले १९ रन जोडे । यसअघि बहराइनका