सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री बालेनको छलफल

  • सोमबार १५ भौ २०८३ ०६:४४ AM
प्रधानमन्त्री शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज तथा उद्धार, राहत वितरण र विपद् व्यवस्थापनका विषयमा ब्रिफिङ लिएका छन् ।