अनधिकृत चन्दा नउठाउन गुल्मी प्रशासनको आग्रह

  • सोमबार १५ भौ २०८३ ०७:०९ AM
साथै सहयोग गर्न इच्छुक व्यक्ति वा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषको आधिकारिक बैङ्क खातामा रकम जम्मा गर्न सकिने जनाएको छ ।