काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपमा भदौ ९ देखि १४ गतेसम्म सञ्चालन भएको प्रदर्शनीमा २०० भन्दा बढी स्टल राखिएका थिए । प्रदर्शनीमा पाँच विधामा उत्कृष्ट स्टल छनोट गरिएको छ । चारपांग्रे प्यासेन्जर कारतर्फ साइमेक्स इन्क प्रालिको बीवाईडीको स्टल उत्कृष्ट भएको छ । त्यस्तै, दुईपांग्रे