तीनवटै सुरक्षा निकायको प्रमुखसँग ‘ब्रिफिङ’ लिँदै प्रधानमन्त्री बालेन

  • सोमबार १५ भौ २०८३ ०६:५८ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि उत्पन्न संकटबारे सुरक्षा निकायका प्रमुखसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री बालेनले केहीबेरअघि प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरी हालसम्म भएको खोज तथा उद्धार, राहत र व्यवस्थापनबारे जानकारी लिएका छन् । अब उनले सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा