छोरा फर्किने आशामा बिते दशकौँ, आमाको आशा अझै मरेन

  • सोमबार १५ भौ २०८३ ०६:३७ AM
तुलसीपुर / दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगर निवासी टीका डाँगीले छोराको बाटो हेरेको लामो समय भयो । आँखा टट्टाइसकेको छ । आशा धुमिल बन्दै गएको छ,