सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ

  • सोमबार १५ भौ २०८३ ०६:५४ AM
काठमाडौँ / रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपदबाट प्रभावित परिवारहरूका लागि सफ्टी हाइजिनले सहयोग गरेको छ ।  कम्पनीले बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत,