सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घट्यो, चाँदी स्थिर

  • सोमबार १५ भौ २०८३ ०७:०७ AM
काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार