डिभाइन हेल्थकेयर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। सम्झौतामा डिभाइन हेल्थकेयरको तर्फबाट अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र विक्रम ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले जारी पूँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागेको हो । उक्त The post डिभाइन हेल्थकेयरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल appeared first on Businesspana.