नेपाली सेनाले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धारलाई तीव्रता दिएको छ। भाद्र १० गतेदेखि हालसम्म नेपाली सेनाले ३ हजार ५९६ जनाको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ३३८ जना विदेशी नागरिक छन्। स्थलमार्गबाट मात्रै २०० जनाको उद्धार गरिएको सेनाले जनाएको छ। टनेलभित्र फसेका व्यक्तिको खोजीका लागि समेत विशेष अभियान सञ्चालन