हेलिकोप्टर उद्धारमा चाप बढेपछि सडकमार्ग प्रयोग गर्न प्राधिकरणको आग्रह

  • सोमबार १५ भौ २०८३ ०६:४३ AM
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्का कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहे पनि अत्यावश्यक अवस्थामा मात्र हेलिकोप्टर प्रयोग गर्न आग्रह गरेको छ । सोमबार जारी गरेको सूचनाअनुसार प्राधिकरणले बाढी प्रभावित क्षेत्रबाट हालसम्म विदेशी २५२ जना र नेपाली तीन हजार ३४४ जनाको हवाई उद्धार भइसकेको जनाएको छ । तर… Continue reading हेलिकोप्टर उद्धारमा चाप बढेपछि सडकमार्ग प्रयोग गर्न प्राधिकरणको आग्रह