श्रम संस्कृति पार्टीले बाढीपीडित कोषमा १५ लाख रुपैयाँ दिने हर्क साम्पाङको घोषणा

  • सोमबार १५ भौ २०८३ ०५:२३ AM
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बाढीपीडित कोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । उनले फेसबुकबाट आज सो घोषणा गरेका हुन् । साम्पाङले लेखेका छन्, ‘हाम्रो कलिलो तर मलिलो श्रम संस्कृति पार्टीले बाढी पिडितकोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गर्दछौँ !’ यो अहिलेलाई पार्टीको तर्फबाट भएको र पछि राहतContinue reading "श्रम संस्कृति पार्टीले बाढीपीडित कोषमा १५ लाख रुपैयाँ दिने हर्क साम्पाङको घोषणा"