कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाको करोडौँको सम्पत्ति जोगियो ! नगद, सुन र कागजात सबै सुरक्षित !

  • सोमबार १५ भौ २०८३ ०५:४७ AM
काठमाडौँ । कृषि विकास बैंकको नगद र सुन तथा महत्वपूर्ण कागजात सबै सुरक्षित रहेको पाइएको छ। भदौ १० गते आएको बाढीले बगाएको बैंकको भल्ट सुरक्षितसाथ प्रहरीले भेटाएसँगै बैंकको नगद र सुन तथा महत्वपूर्ण कागजात सबै सुरक्षित रहेको हो। बाढीले बगाएको बैंकको त्रिशूली ढुंगे शाखाको दुई वटा भल्ट नेपाल प्रहरीले सुरक्षित रहेको जनाएको छ। उक्त भल्टहरुमाContinue reading "कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाको करोडौँको सम्पत्ति जोगियो ! नगद, सुन र कागजात सबै सुरक्षित !"