काठमाडौँ। काठमाडौँ जोड्ने मुख्य सडक नागढुंगा–मुग्लिन खण्डको कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाण्डौ उपत्यकामा अत्यावश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायले जनाएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव हुने छैन । काठमाण्डौ उपत्यकामा वैकल्पिक सडकबाट खाद्यवस्तु आपूर्ति गरिने व्यवस्था भैसकेको मन्त्रालयको भनाइ छContinue reading "पृथ्वीराजमार्ग अवरुद्ध भए पनि काठमाडौँमा अत्यावश्यक सामग्री अभाव नहुने"