प्रधानमन्त्री राहत कोषमा नेपाल क्यान ग्रुपको १० लाख रुपैयाँ सहयोग
सोमबार १५ भौ २०८३ ११:२६ AM
काठमाडौं । रसुवा, नुवाकोटलगायतका क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि नेपाल क्यान ग्रुपले १० लाख रुपैयाँ सहयोग गरेको छ। नेपाल क्यान ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु