रसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

  • सोमबार १५ भौ २०८३ ०५:३४ AM
धनुषा। धनुषाकी पूजा साह सिंहका लागि पछिल्ला दिनहरू सामान्य छैनन्। दिनरात पूजा श्रीमान् अजय सिंहको प्रतीक्षामा मोबाइल हातमा लिएर बस्छिन्। आँखामा निद्रा छैन। मोबाइलको स्क्रिनमा पटक-पटक श्रीमान्को नम्बर हेर्छिन्, फोन गर्छिन्। तर, घण्टी बज्दैन, फोन