तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

  • सोमबार १५ भौ २०८३ ०५:५८ AM
तनहुँ । तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था तनहुँ सेवा समाज, यूएईले रसुवा बाढीपीडितको उद्धार र राहतका लागि रु दुई लाख सहयोग गरेको छ । रसुवा लगायतका जिल्लाका बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समाजले रु दुई लाख सहयोग गरेको हो । समाजले पाँचौँ अधिवेशन स्थगित