बहराइनमाथि नेपालको ७ विकेटको शानदार जित

  • सोमबार १५ भौ २०८३ ०६:११ AM
बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २१औँ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।