आरुघाटले प्रधानमन्त्री राहत कोषमा ११ लाख सहयोग गर्ने

  • सोमबार १५ भौ २०८३ ११:४४ AM
-गुणबहादुर रोका सुलीकोट ( गोरखा ), भदौ १५ गते । रसुवा जिल्लाको सिमा क्षेत्र रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति आरुघाट गाउँपाल...