काठमाण्डु– सोमबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । हिजो ९ हजार ५ सय रुपैयाँ घटेको सुनको भाउ आजपनि २ हजार ४ सय रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो ४ दिनमा सुनको भाउ १५ हजार ५ सय रुपैयाँ घटेको छ। हिजो ३ लाख ९ हजार रूपैयाँमा कारोबार भएको सुन आज