भारतमा फेला परेका चारवटा शव नवलपरासी ल्याइयो

  • सोमबार १५ भौ २०८३ ०६:१२ AM
काठमाण्डु- भोटेकोशी बाढीमा परी नारायणी नदी हुँदै बगेर भारत पुगेका चारजनाको शव नवलपरासी ल्याएको छ । भारतीय प्रहरीको समन्वयमा उक्त शव आइतबार राति ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । नदीबाट बगेर नवलपरासीसँग सीमाना जोडिएको भारतको महाराजगञ्ज जिल्लामा शव पुगेका थिए । नवलपरासी ल्याइएका शवमा तीन महिला र एक पुरुषको रहेको छ । नेपालबाट