काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त पैसा (तरलता) व्यवस्थापन गर्न आज २० अर्ब रुपैयाँ संकलन गर्दैछ । राष्ट्र बैंकले ८६ दिनका लागि निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो । यसका लागि आज भदौ १५ गते दिउँसो ३ बजेसम्म बैंक तथा वित्तीय संस्थाले बोलकबोल गर्न सक्नेछन् । यस उपकरणको ब्याजदर बोलकबोलबाट तय