जलविद्युत् आयोजनाका टनेलमा फसेकाको खोजी तथा उद्धार कसरी हुँदैछ ?

  • सोमबार १५ भौ २०८३ ०६:१२ AM
काठमाडौं । नेपाली सेनाले बाढी प्रभावित क्षेत्रका जलविद्युत् आयोजनाका टनेलमा फसेका व्यक्तिको खोज तथा उद्धार कार्य जारी राखेको छ । खोज तथा उद्धारमा भारत, चीन र दक्षिण कोरियाका विज्ञहरू पनि सहभागी छन् । नेपाली सेनाका अनुसार त्रिशूली–३ए आयोजनाको टनेलमा सोमबार राति करिब २ बजे कन्ट्रोल ब्लास्ट गरिएको थियो । टनेलभित्र रहेका पानी, हिलो र लेदो