सूर्यकुण्ड हाइड्रोको आयोजना सुरक्षित, विद्युत उत्पादन भने बन्द

  • सोमबार १५ भौ २०८३ ०५:१८ AM
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आफ्नो ११ मेगावाटको माथिल्लो तांदीखोला जलविद्युत आयोजना सुरक्षित रहेको जनाएको छ। कम्पनीका कम्पनी सचिव सिद्धार्थ शर्माका अनुसार भोटेकोशी बाढीका कारण आयोजनामा कुनै क्षति भएको छैन । आयोजनामा क्षति नपुगेपनि आयोजनाको उत्पादन भने बन्द अवस्थामा नै रहेको छ। बाढीले विद्युत प्राधिकरणको त्रिशुली थ्री बि हब सबस्टेशन र प्रसारणलाइनमा क्षति पुर्याएको छ। विद्युत The post सूर्यकुण्ड हाइड्रोको आयोजना सुरक्षित, विद्युत उत्पादन भने बन्द appeared first on Businesspana.