भोटेकोशी बाढी पीडितलाई रामेछापका व्यवसायी थापाको ५ लाख ११ हजार सहयोग

  • सोमबार १५ भौ २०८३ ०६:०३ AM
रामेछापका व्यवसायी श्याम थापाले रसुवा (भोटेकोशी) बाढी पीडितका लागि सरकारमार्फत सहयोग गरेका छन् । रामेछाप जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका थापाले आफ्नो कम्पनी जि.एस. मार्केटिङमार्फत ५ लाख ११ हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषको खातामा जम्मा गरेका छन् । भोटेकोशी नदीमा आएको भिषण The post भोटेकोशी बाढी पीडितलाई रामेछापका व्यवसायी थापाको ५ लाख ११ हजार सहयोग appeared first on Businesspana.